मानिसमा हुने विभिन्न प्रकारका क्यान्सहरुमध्येको एक हो ब्लड क्यान्सर, जसलाई प्राणघातक रोग पनि भन्ने गरिन्छ । जसको उपचार समयमा नै हुन सकेन भने मानिसको ज्यानसमेत जाने गर्दछ । यो क्यान्सर कुनै पनि उमेरका मानिसलाई हुन सक्छ । कन्सल्टेन्ट क्लिनिकल हेमाटोलोजिस्ट डा.अमित श्रेष्ठका अनुसार अहिले ब्लड क्यान्सरको केशहरु विश्वसँगै नेपालमा पनि बढ्दो छ । ब्लड क्यान्सरका लक्षणहरु : ज्वरो आइराख्ने गल्ने थाक्ने चक्कर लाग्ने अलिकति हिँड्दा दम बढेको जस्तो हुने शरीरमा निलो रातो धब्बाहरु देखिने नाक गिजाबाट रगत बग्ने कलेजो सुनिने के कारणले हुन सक्छ ब्लड क्यान्सर डा. श्रेष्ठका अनुसार अहिलेसम्म ब्लड क्यान्सर यहि कारणले हुन्छ भन्ने कुरा पता लागेको छैन् । तर, विभिन्न अध्ययनले वतावरण प्रदूषण, हानिकारक रसायन, खानामा बढी जंक फूड खानाले र हाम्रो परिवर्तित जीवनशैलीले गर्दा ब्लड क्यान्सर हुन सक्ने देखाएको छ । ब्लड क्यान्सरको उपचार : ब्लड क्यान्सरको उपचार केमो थेरापी नै हो । केमो थेरापी सँगसँगै अन्य हेरचार गर्नुपर्छ । धेरै जोखिम भएका बिरामीहरुको भने बोनम्यारो ट्रान्सप्लान्ट गरिन्छ । ब्लड क्यान्सरको यीे सबै उपचार भने नेपालमा नै हुने गरेको छ । हेरौं भिडियोमा :
About Nepal Cancer Hospital & Research Center Pvt.Ltd
Nepal Cancer Hospital and Research Center (NCHRC) Pvt. Ltd. is the first ever effort from the private sector, established to provide the highest quality of state-of-the-art treatment and excellent care to the patients and their families from all around the globe. The hospital has a dedicated multidisciplinary team of cancer specialists offering affordable, safe, innovative and compassionate care to cancer patients. In addition to the latest innovative treatments and state-of-the-art equipment, the hospital goes beyond just medicine and opens access to alternative medicine as well.
The hospital has a multidisciplinary department that takes care of all types of cancer and cancer patients in the holistic approach under one roof. The hospital will contribute to reduce the burden of cancer, increase survival and improve the quality of life of the patients and families; thus, emphasis has been given to preventive and palliative oncology.
The hospital has been established in an association with the Rajiv Gandhi Cancer Institute and Research Center (RGCIRC), one of the best cancer hospital in New Delhi, India. RGCIRC provides support in both technical and non-technical areas.
- Established Date - N/A
- Phone -01-5251312, 01-5251498
- Fax - N/A
- Email - [email protected]
- Website - http://www.nch.com.np/